मिस तामाङ प्रदेश १ को ‘ट्यालेण्ट शो’ बुधबार

झापा । नेपाल तामाङ घेदुङ उर्लाबारी मोरङको आयोजनामा भईरहेको मिस तामाङ प्रदेश १को ‘ट्यालेण्ट शो’ भदौ १८ गते बुधवार हुने भएको छ ।

तामाङ समुदायका युवतीहरुकोे व्यत्तित्व बिकास,अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा भेषभुषा,भाषा संस्कार,संस्कृतीको उत्थान र प्रर्वदन गराउने उदेश्यले आयोजना गरीएको ‘मिस तामाङ प्रदेश १’मा १४ जना सहभागी छन् ।

प्रदेशका बिभिन्न स्थानमा गरीएको अडिसनमा सहभागी ५० जना भन्दा बढीबाट छनोटमा परेका उनीहरुको उर्लाबारीको सिङ्हिम् होटलमा ‘ट्यालेण्ट शो’को आयोजना गरीएको आयोजक नेपाल तामाङ घेदुङ उर्लाबारीका अध्यक्ष राजु घिसिङ्गले जानकारी दिए ।

मिस तामाङमा सहभागी प्रतियोगीहरुलाई बन्दशत्रमा राखेर विभिन्न प्रकारका जिवन उपयोगि तालिम तथा प्रशिक्षण प्रदान गरीँदै आएको छ ।प्रतियोगिताको ग्राण्ड फिनाले भदौ २८ गते धनकुटाको हिलेमा हुने छ । फिनाले भन्दा अघि झापाको विर्तामोडमा भदौ २४ गते प्रतियोगिहरुको सहभागिता सहित ‘फेसन शो’ को आयोजना गरीएको आयोजकले जनाएको छ ।फेसन शो’मा गायक बुद्व लामा सहित विभिन्न राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहने छ ।

Huwai Meta 10 Pro 20 % Off
Huwai Meta 10 Pro
Huawei Nepal has dropped the price of Huawei P30 Lite by almost Rs10,000. The device was initially launched at a price tag of almost Rs 40,000 which has now been dropped to just Rs 30,000. The P30 Lite is available on sale on Daraz Online and is available in line 6 GB RAM and 128 GB internal storage option
Nepal
Valid until October 31, 2019
500
Coupon

https://www.ktm2day.com/2019/08/22/huawei-p30-lite-price-nepal/mcdvhdhvhdvchv

dvhbsdhv

xvbbv

More Less
Expires on: 31-10-2019