test 1

भेहिकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा आयोजित कार्यक्रममा व्यवसायीले यो प्रणालीलाई परिक्षणको रुपमा मात्र लागू गर्न माग गरे ।

नयाँ आर्थिक वर्षसँगै राजश्व अनुसन्धान विभागले ढुवानी सेवाको अनलाइन निगरानी गर्ने प्रणाली शुरु गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् । यसअघि महासंघले विज्ञप्ती जारी गर्दै केही समय परीक्षणको रुपमा मात्र काम गर्नुपर्ने बताएको थियो । तर साउन १ गते प्रधानमन्त्री तथा